Connect directly with doctors based on your symptoms through our Telemed platform.
Whether you are having fever, common cold, sore throat, skin conditions, mental health concerns, or any other health issue, you can reach out to us, and we will help you schedule an online consultation with the respective Doctor.
If you have chronic conditions such as diabetes, hypothyroidism, chronic kidney disease, or chronic liver disease or any other health issues, you can also use our platform to follow up with a Doctor. Share your medical reports online and consult your doctor from anywhere, at any time, without needing to visit the clinic in person.
हाम्रो टेलिमेड प्लेटफर्ममार्फत तपाईं आफ्नो लक्षणअनुसार सिधै डाक्टरसँग जडान हुन सक्नुहुन्छ।
यदि तपाईंलाई ज्वरो, साधारण रुगा खोकी, घाँटी दुख्ने, छालासम्बन्धी समस्या, मानसिक स्वास्थ्य सम्बन्धी चिन्ता वा अन्य स्वास्थ्य समस्या छ भने, हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई सम्बन्धित डाक्टरसँग अनलाइन परामर्श तय गर्न मद्दत गर्छौं।
यदि तपाईं मधुमेह, थाइरॉइड, दीर्घकालीन मृगौला रोग, दीर्घकालीन जिगर रोग जस्ता दीर्घकालीन अवस्थासँग लडदै हुनुहुन्छ भने, तपाईं हाम्रो प्लेटफर्ममार्फत डाक्टरसँग फलोअप पनि गर्न सक्नुहुन्छ। आफ्नो मेडिकल रिपोर्ट अनलाइन सेयर गर्नुहोस् र कहींबाट पनि, कुनै पनि समयमा डाक्टरसँग परामर्श लिनुहोस्, क्लिनिकमा जानु नपरी।